हेटौंडा–काठमाडौं जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी, मुख्यमन्त्रीद्वारा स्थलगत निरीक्षण
काठमाडौं । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौं आवागमनलाई सहज र निरन्तर बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण पटक-पटक यातायात प्रभावित भएपछि प्रदेश सरकारले उक्त सडकखण्डको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनयोग्य बनाउन प्रक्रिया...
