प्रदेश

रास्वपा महाधिवेशनमा निर्वाचन हुने पक्का, गुट नबनाउन सभापति लामिछानेको निर्देशन

रास्वपा महाधिवेशनमा निर्वाचन हुने पक्का, गुट नबनाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। बन्दसत्रको उद्घाटन गर्दै पार्टी सभापति रवि लामिछानेले सहमतिबाट चयन गर्दा आफूले मन पराएको व्यक्तिलाई अझ नजिकको बनाउने अवस्था आउने भन्दै त्यसलाई रोक्न स्वस्थ निर्वाचनको प्रक्रियामा जानुपर्ने...