आज पनि देशभर वर्षाको सम्भावना, काठमाडौंमा दिउँसोपछि मध्यम वर्षा हुने अनुमान
काठमाडौं । मनसुनी प्रणाली सक्रिय रहेकाले आज (मंगलबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति देशका अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्...
