प्रदेश

साउने दोस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउने दोस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउनको दोस्रो सोमबारका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा दर्शनार्थीको उल्लेखनीय भीड लागेको छ। साउने झरीको पर्वाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिवदर्शन र पूजाआराधनाका लागि मन्दिर पुगेका छन्। पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका...