प्रदेश

बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

हेटौँडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूको सामूहिक राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको जानकारी दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा:...