देउवा पक्षको समानान्तर महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि आजदेखि छुट्टै अधिवेशन प्रक्रिया अघि बढाउँदै छ। डा. शशांक कोइराला संयोजक रहेको तयारी समितिले तय गरेको कार्यतालिकाअनुसार आज देशभर वडा अधिवेशन हुँदैछ। कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि काठमाडौंमा १५औँ महाधिवेशन...
