कात्तिक १ देखि चार दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ। दसैँको मुख्य पर्वका अवसरमा सफाइ कर्मचारीहरू पनि चाडपर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर सङ्कलन तथा व्यवस्थापन प्रभावित हुने महानगरले जनाएको हो। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका...
