कालीमाटीमा आज कुन तरकारीको भाउ कति ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज धेरैजसो तरकारीको मूल्य अघिल्लो दिनकै हाराहारीमा छ। केही तरकारीको मूल्य घटेको छ भने भारतीय सुकेको प्याजलगायत केही वस्तुको भाउ बढेको छ। आज...
