उपभाेक्ता

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यसहित आजदेखि सरकारी कार्यालयहरूमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयमा सरसफाइ सप्ताह सञ्चालन गर्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...