थप ५० रुग्ण ठेक्का तोड्ने तयारी, सार्वजनिक सूचना जारी
काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं, इटहरी, जनकपुर, पोखरा र सुर्खेत मातहतका...
