उपभाेक्ता

गौतम बुद्ध विमानस्थल निर्माणको अवधि पाँचौ पटक थप्ने तयारी

गौतम बुद्ध विमानस्थल निर्माणको अवधि पाँचौ पटक थप्ने तयारी

काठमाडौं, १८ पुस । रुपन्देहीमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चौथोपटक थपिएको अवधि सकिएपछि फेरि थप्ने तयारी भएको छ । म्याद सकिएपछि विमानस्थल विस्तार आयोजनाले म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको हो । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाइ...