कोभिडका सामाग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी
काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामाग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ । कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि हिजो शनिबार बालुवाटारमा सरोकारवाला निकायसंगको छलफलका क्रममा उहाले सामाग्री खरिदका क्रममा भ्रष्टाचारको...
