सुरक्षित महिनावारी दिवस मनाइँदै, महिनावारीमा प्रयाेग हुने सामग्री सहज बनाउन माग
काठमाडौँ, १४ जेठ । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक जागरण फैलाएर दिवस मनाइने जनाइएको छ । महिनावारी हुनु भनेको...
