घरैमा बनाउनुहोस् रेस्टुरेण्टको जस्तै सुकुटी
बफ/चिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन् । दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन् । सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ । आवश्यक सामग्री बफ तथा चिकेनको मासु आवश्यकताअनुसार तेल पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो...
