सन् २०३५ सम्म खाद्यान्नको मूल्य दोब्बर हुने, तापक्रम वृद्धिले निद्रामा समेत असर
काठमाडौं । जलवायु परिवर्तनका कारण तापक्रम दिनानुदिन बढ्दै गएसँगै सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बरले बढ्ने अनुमान गरिएको छ। युरोपेली केन्द्रीय बैंकले गरेको एक अध्ययन अनुसार जलवायु परिवर्तनका कारण गहिरिँदो कृषि संकटले खाद्य उत्पादनमा गिरावट ल्याउने भएकाले आगामी १० वर्षमा खाद्यान्नको मूल्य तीव्र...
