कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने
काठमाडौं । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको थियो । कोभिडको विश्वब्यापी महामारीबाट जोगाउन धेरै देशका सरकारहरूले हतारमा जनताका लागि भ्याक्सिनको व्यवस्था गरेका थिए । विश्वका धेरै कम्पनीहरूले कोभिड भ्याक्सिन बनाएका थिए। ती मध्ये एक कम्पनी एस्ट्राजेने थियो। कोभिशिल्ड नामक कोरोना भ्याक्सिन...
