देशभर रोपाइँ जारी, अहिलेसम्म १७ प्रतिशत मात्र रोपाइँ
काठमाडौं । समयमै मनसुन शुरु भए पनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार १४ गते (आज) सम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको...
