सिक्टा सिँचाइ आयोजनाबाट बाँकेका किसान उत्साहित
नेपालगञ्ज । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी उपलब्ध गराउन थालेपछि किसानहरू उत्साहित भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले मर्मतसम्भारको अवधिबाहेक किसानको मागअनुसार वर्षभरि नहरमा पानी छोड्दै आएको जनाएको छ। आयोजनाका सूचना अधिकारी...
