ताजा समाचार

समानुपातिक सांसद र स्थानीय चुनाव लडेकालाई केन्द्र र प्रदेशमा नदोर्याउने कांग्रेसको प्रस्ताव

समानुपातिक सांसद र स्थानीय चुनाव लडेकालाई केन्द्र र प्रदेशमा नदोर्याउने कांग्रेसको प्रस्ताव

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार चयनको मापदण्ड तय गर्न शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ। मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको तेस्रो दिन बिहिबार सम्पन्न बैठकले एमाले र माओवादीबीच भएको चुनावी तालमेल र एकताको सुरुवातबाट उत्पन्न परिस्थितीको विश्लेषण गर्दै...