भावी मुख्यमन्त्रीकै कमान्डमा निर्वाचन परिचालन
काठमाडौं । प्रदेशसभाका लागि छुट्टाछुट्टै घोषणापत्र मात्रै होइन, चुनाव अगाडि नै भावी मुख्यमन्त्री घोषणा गरी उसैको कमान्डमा चुनावमा जाने तयारी प्रमुख दलहरूको छ । नेकपा एमालेले भावी मुख्यमन्त्रीका लागि विभिन्न नामहरूमा जोडघटाउ गरिरहेको छ । नेपाली कांग्रेसभित्र पनि भावी मुख्यमन्त्रीका लागि अनौपचारिक छलफल...
