विश्व शेर्पा सम्मेलन काठमाडौंमा
काठमाडौं: विश्वभरका शेर्पाहरुको सम्मेलन असोज २२ गते देखि काठमाडौंमा हुने भएको छ। असोज २२,२३ र २४ गते सम्म सञ्चालन हुने कार्यक्रमको तयारी अन्तिम भएको आयोजक समितिका संयोजक तथा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पाले जानकारी दिए। भेलाका लागि करिव २० देशमा बसोवास...
