ताजा समाचार

राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री देउवा स्वदेश फर्किँदै

राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री देउवा स्वदेश फर्किँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । उनी ओमान हुँदै बिहीबार साँझ सात ४५ बजे काठमाडौं आइपुग्नेछन् । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै पत्रकार भेटघाट कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रसंघको ७२ औं महासभामा...