आजको राशिफल २०७४ आश्विन ११ गते बुधबार

  • 1
    Share
आजको  राशिफल २०७४ आश्विन ११ गते बुधबार

मेष राशिः कार्य लाभ, व्यापार बढ्नुका साथै श्रीवृद्धि हुने छ ।

वृष राशिः खर्च बढ्ने, कार्य अवरोधका साथै शत्रुभय हुने देखिन्छ ।

मिथुन राशिः व्यापार बढ्ने, कार्य सुखका साथै पे्रमिल दिन रहने छ ।

कर्कट राशिः धन लाभ, श्रीवृद्धिका सुखद् यात्राको योग देखिन्छ ।

सिंह राशिः आर्थिक लाभ, पराक्रम बढ्नुका साथै अध्ययनमा रुचि जाग्ने छ ।

कन्या राशिः अपव्यय, मित्र हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने छ ।

तुला राशि : पराक्रम बढ्ने, मित्र सुखका साथै कार्योन्नतिको योग छ ।

वृश्चिकः आय बढ्ने, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने छ ।

धनु राशिः मिष्टान्न लाभ, पारिवारिक सुखका साथै रमाइलो दिन रहने छ ।

मकर राशिः आर्थिक लाभ, धन बढ्नुका साथै मित्र सहयोग मिल्ने छ ।

कुम्भ राशिः कीर्ति लाभ, विद्या प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

मीन राशिः धन बढ्ने, श्रीवृद्धिका साथै कार्य लाभ हुने छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
सम्पर्क : ९८४१०१२२०३