मेष राशिः कार्य लाभ, व्यापार बढ्नुका साथै श्रीवृद्धि हुने छ ।
वृष राशिः खर्च बढ्ने, कार्य अवरोधका साथै शत्रुभय हुने देखिन्छ ।
मिथुन राशिः व्यापार बढ्ने, कार्य सुखका साथै पे्रमिल दिन रहने छ ।
कर्कट राशिः धन लाभ, श्रीवृद्धिका सुखद् यात्राको योग देखिन्छ ।
सिंह राशिः आर्थिक लाभ, पराक्रम बढ्नुका साथै अध्ययनमा रुचि जाग्ने छ ।
कन्या राशिः अपव्यय, मित्र हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने छ ।
तुला राशि : पराक्रम बढ्ने, मित्र सुखका साथै कार्योन्नतिको योग छ ।
वृश्चिकः आय बढ्ने, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने छ ।
धनु राशिः मिष्टान्न लाभ, पारिवारिक सुखका साथै रमाइलो दिन रहने छ ।
मकर राशिः आर्थिक लाभ, धन बढ्नुका साथै मित्र सहयोग मिल्ने छ ।
कुम्भ राशिः कीर्ति लाभ, विद्या प्राप्तिका साथै यात्राको योग देखिन्छ ।
मीन राशिः धन बढ्ने, श्रीवृद्धिका साथै कार्य लाभ हुने छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
सम्पर्क : ९८४१०१२२०३