मेष राशिः आर्थिक लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।
वृष राशिः अपव्यय, कार्यमा बाधाका साथै शत्रु हानि देखिन्छ ।
मिथुन राशिः पराक्रम बढ्ने, कार्यसुखका साथै आर्थिक उन्नति हुने छ ।
कर्कट राशिः काम बन्ने, मित्र लाभका साथैै अध्ययनमा रुचि जाग्ने छ ।
सिंह राशिः व्यापार बढ्ने, कीर्ति वृद्धिका साथै पारिवारिक सुख मिल्ने छ ।
कन्या राशिः खर्चबढ्ने, कार्य बाधाका साथै आर्थिक अपचलन हुने छ ।
तुला राशि : मित्र लाभ,कार्य सुखका साथै श्रीवृद्धिको योग छ ।
वृश्चिकः व्यापार बढ्ने, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।
धनु राशिः कीर्ति लाभ, कार्य सुखका साथै धन वृद्धि हुने छ ।
मकर राशिः आर्थिक हानि, कार्य अवरोधका साथै संघर्षमय दिन रहने छ ।
कुम्भ राशिः आय बढ्ने, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने छ ।
मीन राशिः र्आिर्थक लाभ, व्यापार बढ्नुका साथै कार्य सुख मिल्ने छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
सम्पर्क : ९८४१०१२२०३