आजको राशिफल २०७४ आश्विन ९ गते सोमबार

आजको राशिफल २०७४ आश्विन ९ गते सोमबार

 

मेष राशिः कार्य बाधा, मित्र हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

वृष राशिः कार्य लाभ, आर्थिक वृद्धिका साथै अध्ययनमा रुचि जाग्ने छ ।

मिथुन राशिः मित्र लाभ, पराक्रम बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट राशिः आर्थिक लाभ, धन बढ्नुका साथै अध्ययनमा रुचि जाग्ने छ ।

सिंह राशिः कार्य हानि, अपव्ययका साथै कान्ति क्षय हुने छ ।

कन्या राशिः कार्य लाभ, व्यापार बढ्नुका साथै विद्या प्राप्तिको योग छ ।

तुला राशि : श्रीवृद्धि, मित्र सुखका साथै सुखद् यात्रा हुने छ ।

वृश्चिकः मिष्टान्न प्राप्ति, धन लाभका साथै कार्योन्नति हुने छ ।

धनु राशिः खर्च बढ्ने, शत्रु भयका साथै संघर्षमय दिन रहने छ ।

मकर राशिः काम बन्ने, विद्या प्राप्तिका साथै पारिवारिक सुख मिल्ने छ ।

कुम्भ राशिः व्यापार बढ्ने, श्रीवृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मीन राशिः आर्थिक लाभ, कार्य सुखका साथै लक्ष्मीवृद्धि हुने छ ।

 

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
सम्पर्क : ९८४१०१२२०३