ताजा समाचार

एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । अध्यक्षमा भट्टसँगै जमुना गुरुङ पनि प्रतिस्पर्धामा थिइन् । २००३ स्थापना भएको एनआरएनएको निर्वाचनमा पहिलो पटक प्यानलगत आधारमा चुनाव भएको हो ।...