मेष राशिः कार्य बाधा, धन हानिका साथै अपव्यय हुने छ ।
वृष राशिः आर्थिक लाभ, कार्य सुखका साथै यात्राको योग छ ।
मिथुन राशिः काम बन्ने, धन लाभका साथै मित्र प्राप्तिको योग छ ।
कर्कट राशिः पराक्रम बढ्ने, कीर्तिवृद्धिका साथै सामाजिक कार्यमा रुचि जाग्ने छ ।
सिंह राशिः अपव्वय, कार्य अवरोधका साथै मान हानि हुने छ ।
कन्या राशिः आर्थिक वृद्धि, कार्य सुखका साथै अध्ययनमा रुचि जाग्ने छ ।
तुला राशि : व्यापार बढ्ने, मित्र लाभका साथै आर्थिक उन्नति हुने छ ।
वृश्चिकः व्यापारमा वृद्धि, काम बन्नुका साथै धन लाभ हुने छ ।
धनु राशिः खर्च बढ्ने, कार्य अवरोधका साथै मान हानि हुने छ ।
मकर राशिः विद्या प्राप्ति, व्यापार बढ्नुका साथै यात्राको योग देखिन्छ ।
कुम्भ राशिः कीर्ति लाभ, काम बन्नुका साथै मित्र सुख हुने छ ।
मीन राशिः धन प्राप्ति, विद्या लाभका साथै व्यवसायमा वृद्धि हुने छ ।
नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३