आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल नेपाल: अब नेपालमै हुनेछ ईभी ब्याट्रीको रिसाइकलिङ
विराटनगर । नेपालको औद्योगिक क्षेत्रमा दरिलो उपस्थिति जनाएको जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। मोरङको बुढीगंगा–५ स्थित हात्तीमुढामा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पूँजी विस्तार र भविष्यको व्यवसायिक रणनीतिका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको...
