शेयर

नेप्से ३० अंक घट्यो, शेयर कारोबारमा पनि गिरावट

नेप्से ३० अंक घट्यो, शेयर कारोबारमा पनि गिरावट

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ। विहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा पुगेको थियो। यस दिन कुल ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा १ करोड ६ लाख १९ हजार कित्ता...