शेयर

लगातार तेस्रो दिन घट्यो नेप्से, खुम्चियो कारोबार रकम पनि

लगातार तेस्रो दिन घट्यो नेप्से, खुम्चियो कारोबार रकम पनि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि घटेर बन्द भएको छ। बजारसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर २,६८८.८८ विन्दुमा कायम भएको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक...
Page 1 of 512345