शेयर

नेप्से ११ कारोबार दिनपछि २८०० विन्दुमाथि, कारोबार रकम झण्डै ८ अर्ब

नेप्से ११ कारोबार दिनपछि २८०० विन्दुमाथि, कारोबार रकम झण्डै ८ अर्ब

काठमाडौं । नेप्से परिसूचक बुधबार उच्च अंकले उकालो लाग्दै ११ कारोबार दिनपछि २८०० विन्दुभन्दा माथि पुगेको छ। यसअघि गत साउन २६ गते नेप्से २८०० विन्दुभन्दा माथि बन्द भएको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यस दिन परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा...