शेयर

लगातार पाँचौं दिन बढ्यो नेप्से, १९ कारोबार दिनपछि २७०० अंकमाथि

लगातार पाँचौं दिन बढ्यो नेप्से, १९ कारोबार दिनपछि २७०० अंकमाथि

काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेखनीय वृद्धि हुँदै १९ कारोबार दिनपछि २७०० अंकमाथि पुगेको छ। लगातार पाँचौं दिनको वृद्धिसँगै लगानीकर्ताको उत्साह पनि बढेको देखिएको छ। सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ...