नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकममा सामान्य गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेको छ । अघिल्लो कारोबारको दिन बुधबार ९.६१ अंकले बढेको नेप्से परिसूचक आज पनि १०.४३ अंकले वृद्धि हुँदै २६ सय ७६.०३ बिन्दुमा पुगेर रोकिएको छ । आजको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४ अंकले...
