लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार ४ अर्ब नाघ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि हरियो रहँदै लगातार दोस्रो दिन वृद्धि भएको छ। नेप्से ८.७८ अंकले बढेर २,६६१.७१ बिन्दुमा पुगेको हो। बजारसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार बढेर ४...
