नेप्से ३६ अंकले घट्यो, कारोबार ६ अर्ब ३५ करोडमा झर्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेले बुधबार भने ओरालो यात्रा समातेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ६.३३ अंक, फ्लोट इन्डेक्स २.६० अंक...
