नेप्से परिसूचक २६ अंकले घट्यो, २६७४ विन्दुमा बन्द
काठमाडौं । मंगलबार शेयर बजारमा गिरावट देखिएको छ। पछिल्ला दिन २७०० विन्दु आसपासमा कारोबार हुँदै आएको नेप्से परिसूचक यस दिन घटेर सो स्तरभन्दा तल झरेको छ।आज नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा बन्द भएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.३१ अंक, फ्लोट इन्डेक्स...
