ताजा समाचार

लोकतन्त्र र हिन्दू धर्म मास्ने हेतुले इसाई योजनामा वाम एकता

लोकतन्त्र र हिन्दू धर्म मास्ने हेतुले इसाई योजनामा वाम एकता

सिद्धान्ततः धर्मलाई ‘अफिम’ मान्ने कम्युनिष्टहरू आफ्नो लाभ र स्वार्थका लागि जे पनि गर्छन् भन्ने कुरा नेपालका कम्युनिष्टहरूको पछिल्लो गतिविधिले पुष्टि गर्दै गएको छ । नेपालबाट सनातन हिन्दू धर्मलाई पाखा लगाउने इसाई धर्मलाई व्यापक बनाउने काममा उनीहरू हात धोएरै लागिपरेको विभिन्न घटनाक्रमले पुष्टि गरेको...