आर्थिक क्रान्तिका लागि कांग्रेसको जित अपरिहार्य : कांग्रेस नेता विश्वप्रकाश शर्मा
झापा, २४ कार्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका क्षेत्र नम्बर १ झापाका उम्मेद्वार विश्वप्रकाश शर्माले देश समृद्धि तर्फको बाटोमा लैजानको लागि नेपाली कांग्रेसलाई आसन्न निर्वाचनमा जिताउनु पर्ने बताएका छन् । झापाको १ नम्बर क्षेत्र अन्तर्गत भद्रपुर ९ को मिल चोक,...
