ताजा समाचार

माओवादी केन्द्रका निर्वाचित २ वडा सदस्य सहित ४५ घरपरिवार काँग्रेसमा प्रवेश

माओवादी केन्द्रका निर्वाचित २ वडा सदस्य सहित ४५ घरपरिवार काँग्रेसमा प्रवेश

बाजुरा। स्थानिय तहको निर्वाचनमा निर्वाचित बुढीगंगा नगरपालिका वडा नं. ८ का वडा सदस्य प्रेम ल्वार र वडा नं. ८ कै निर्वाचित वडा सदस्य तथा नगर कार्यापालिकाको सदस्य बुक्ची ल्वार नेपाली काँग्रेसका प्रवेश गरेका छन् । त्यस्तै साविकको पाण्डुसैन गाविसका माओवादी केन्द्रका अध्यक्ष पूर्ण...