यी कारणले चुनाव हार्दैछन् एमालेका पृथ्वी सुब्बा गुरुङ
बेसिशहर । कम्युनिष्टहरुको वाम गठबन्धनको नाममा माओवादी केन्द्रबाट लमजुङ जिल्लामा प्रतिनिधी सभा उम्मेदवार बनेका देव गुरुङविरुद्ध आफ्नै पार्टीका नेता तथा कार्यकर्ता विद्रोहमा उत्रिएका छन् । त्यति मात्रै एमालेका पृथ्वी सुब्बा गुरुङ पनि देव गुरुङलाई हराउन सक्रिय भएका हुन् । सदरमुकाम बेसिशहरका माओवादी र...
