सल्यानमा कम्युनिष्ट गठबन्धनका प्रचार सामाग्री नेकपाले जलायो

सल्यानमा कम्युनिष्ट गठबन्धनका प्रचार सामाग्री नेकपाले जलायो

सल्यान, कात्तिक ३०  । सल्यानमा मतदाता शिक्षा सामाग्री र उम्मेद्वारका प्रचार सामाग्री  लुटिएको छ ।प्रक्रियाको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री र बाम उम्मेद्वारका पोष्टर जलाएको जनाएको छ । बागचौर नगरपालिका ३ खालिमा माओवादी र एमालेका कार्यकर्ताबाट आफ्नो कार्यकर्ताले खोसेर पोष्टरहरू जलाएको पार्टीका ईन्चार्ज डिल्लीराज शर्मा ले जनाएका छन ।

यस विषयमा बुझ्दा प्रहरी नायव उपरिक्षक भरत कुमार विकले आफुहरूलाई आधिकारिक रूपमा जाकारी नभएको तर माताहतका निकायमा बुझ्न पठाईएको जनाएका छन ।