आजको राशिफल २०७४ आश्विन ९ गते सोमबार
मेष राशिः कार्य बाधा, मित्र हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ । वृष राशिः कार्य लाभ, आर्थिक वृद्धिका साथै अध्ययनमा रुचि जाग्ने छ । मिथुन राशिः मित्र लाभ, पराक्रम बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ । कर्कट राशिः आर्थिक लाभ, धन बढ्नुका...
