ताजा समाचार

हृदयेश त्रिपाठी आगामी चुनावमा सूर्य चिन्हमा चुनाव लड्ने !

हृदयेश त्रिपाठी आगामी चुनावमा सूर्य चिन्हमा चुनाव लड्ने !

काठमाडौँ, ७ असोज । लामो समय तराई मधेस केन्द्रित दलमा रहेका नेता हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएका छन् । राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका त्रिपाठीको नेतृत्वमा रहेको ‘स्वतन्त्र राजनीतिक समूह’का नेताहरु सूर्य चिन्हमा चुनाव लड्ने टुंगो भएको हो...