म्यादी प्रहरी छनोट प्रक्रिया आज सुरु हुँदै
काठमाडौं, ५ कार्तिक । आगामी मंसिर १० र मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी छनोट प्रक्रिया आज सुरु हुदैछ । आबदेन दिएका २ लाख ९४ हजार मध्ये ९८ हजार २ सय ६८ म्यादी प्रहरी नियुक्त गर्ने...
