ताजा समाचार

प्रतिनिधिसमा १२८ र प्रदेशसभामा २५६ सदस्यका लागि आज मनोनयन

प्रतिनिधिसमा १२८ र प्रदेशसभामा २५६ सदस्यका लागि आज मनोनयन

काठमाडौँः मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगले तोकेको स्थानमा मनोनयन दर्ता हुनेछ। दोस्रो चरणमा ४५ जिल्लाका एक सय २८ प्रतिनिधिसभा र दुई सय...