ताजा समाचार

एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन तोडिएको घोषणा

एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन तोडिएको घोषणा

भक्तपुर । भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन तोडिएको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले कम्युनिष्ट गठबन्धन टुटेको घोषणा गरेको हो। कम्युनिष्ट गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद...