कांग्रेस बैठकको निर्णय- ‘१५औँ महाधिवेशनमा सबै पक्षलाई स्वागत’
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टीभित्र एकताको सन्देश दिँदै १५औँ महाधिवेशनमा सबै पक्षलाई सहभागी गराउने निर्णय गरेको छ। बैठकले महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा सामेल हुन चाहने सबैलाई स्वागत गर्ने निर्णय गरेको हो। विशेषगरी देउवा पक्षबाट सहभागी हुने केन्द्रीय सदस्यहरूलाई...
