आज संघीय संसद्का दुवै सदन बैठक बस्दै
काठमाडौं । संघीय संसद्का दुवै सदनका बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन)...
