जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : भीष्मराज आङ्देम्बे
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन्। उनले संविधान संशोधनका नाममा यसको मूल मर्ममा असर पर्ने काम स्वीकार्य नहुने भन्दै संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग...
