राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी

एमाले केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ। बैठक बिहान ९ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए। आचार्यका अनुसार मंगलबारको बैठकमा ११८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। १६ जना केन्द्रीय...